गसिप

अभिनेत्री रेखा थापा बनिन् आमा, छोरीको नाम वैभबी राज्यलक्ष्मी

Banner

काठमाडौं,फागुन ११-

नेपालकी चर्चित अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् ।

उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखिएको पनि जानकारी दिएकी छन् । केही समयअगाडि मात्र रेखा श्रीमान्‌सहित अमेरिका पुगेकी थिइन् ।
अमेरिकाको कोलोराडो स्प्रिंग्सस्थित अस्पतालमा थापाले छोरीलाई जन्म दिएकी हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>