भिडियो

भ्यालेन्टाइन डे मा गायिका इन्दिरा जोशीको उपहार ‘क्यारी भेटुम’

Banner

चितवन, फागुन १-

गायिका इन्दिरा जोशीको भ्यालेन्टाइन स्पेशल गीत सार्वजनिक भएको छ ।

‘क्यारी भेटुम’ बोलको गीतमा इन्दिरालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् । गीतमा राजनराजको संगीत रहेको गीतमा राजेन्द्र थापाको संगीत रहेको छ । रोमान्टिक अनि रमाइलो भिडियोमा इन्दिरा जोशी र प्रभात पल ठकुरी फिचर रहेका छन् । बिकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । भिडियोलाई राम केसीले खिचेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>