देश/प्रदेश

धरानका मेयर हर्क साम्पाङले खेले फिल्म

Banner

काठमाडौं, माघ १४

धरानका मेयर हर्क साम्पाङ फिल्म खेलेका छन् । उनले ‘खजुरे ब्रो’ मा अभिनय गरेका हन् । उनी यस फिल्ममा विशेष भूमिकामा देखिँदैछन्।

फिल्ममा उनको एक मिनेट लामो दृश्य छायांकन गरिएको निर्माण टिमले जानकारी दिए। ‘फिल्ममा उहाँको विशेष भूमिका छ। उहाँलाई मेयरकै भूमिका देख्न सकिन्छ,’ कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने।

सुरज सुनुवारले निर्देशन गरिरहेको फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>