मनोरञ्जन

भिसाले गर्दा रोकियो सज्जनराज वैद्यको क्यानडा कन्सर्ट

Banner

काठमाडौं, माघ १२-

चर्चित गायक सज्जनराज वैद्यले भिसा समस्याका कारण क्यानडाको शो स्थगित भएको छ । सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै उनले जनवरी २६ मा टोरन्टोमा हुने भनिएको पूर्वनिर्धारित कन्सर्ट रोकिएको हो ।

भिसा समयमै नआइपुगेकाले टोरन्टो कन्सर्ट रद्द गर्नुपरेको उनले उल्लेख गरेका छन् । ‘निकै दुःखका साथ मैले भन्नुपरेको छ कि कार्यक्रम रोकिंदा हाम्रा फ्यान र शुभचिन्तक निकै दुःखी भएका छन्,’ उनले लेखेका छन्, ‘परिस्थिति हामीभन्दा पर गइसकेकाले कार्यक्रम रोक्नुको उपाय देखिएन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>