मनोरञ्जन

रेखा थापा दम्पतीले गरे अमेरिकामा ‘बेबी सावर’

Banner

काठमाडौं, माघ ९-

अमेरिकामा रेखा थापा दम्पतीले ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’गरेका हुन् ।

रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्वीर र भिडियो सेयर गरेकी छन् । रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट पनि गराएकी छन् । उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन् ।

उक्त बेबी सावर जमघटमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए । सन्तान जन्माउन रेखा यतिबेला अमेरिकामा छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>