मनोरञ्जन

दिपकः जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ?

Banner

काठमाडौँ, पुस २५-

मंगलबार पक्राउ परेका कथित ’तपस्वी’ रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोडभन्दा बढी नगद बरामद गरेको विषयमा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

बम्जनको घरबाट भेटिएको ३ करोडको विषयलाई लिएर गिरीले जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला भन्दै व्यङ्ग्य गरेर स्टाटस लेखेका। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पैसा कहाँ गयो ?, पैसा कहाँ गयो ? अर्थविद्हरू चिन्ता गर्दथे क्यार । जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ?’ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>