बलिउड/हलिउड

दोस्रो बिहे गर्दैछन् अभिनेता अरबाज खान

Banner

पुस ५-

५६ वर्षीय अभिनेता अरबाजले दोस्रो पटक विवाह गर्न लागेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार २४ डिसेम्बरमा उनी प्रेमिका शुरा खानसँग विवाह गर्दैछन्। उनको ६ वर्षअघि अभिनेत्री तथा मोडल मलाइका अरोरासँग डिभोर्स भएको थियो।

शुरा मेकअप आर्टिस्ट हुन्। ुपटना शुक्लाु को छायांकन सेटमा उनीहरूको पहिलो भेट भएको थियो। उनको विवाह कार्यक्रममा घरपरिवारको सदस्यहरूलाई बोलाइने बताइएको छ।

मलाइकासँग छुट्टिएपछि अरबाज जार्जिया एन्ड्रियानीसँग प्रेममा थिए। केही दिनअघि जार्जियाले अरबाजसँग ब्रेकअप भएको बताएकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>