अन्तर्राष्ट्रिय

खुट्टामा फलामको रड खसेर लाग्दा वरूण घाइते, छायांकन रोकि

Banner

काठमाडौं, पुस २-

सिन सुट गरिरहेका बलिउड अभिनेता वरूण धवन घाइते भएका छन्। खुट्टामा फलामको रड खसेर चोट लाग्दा उनी घाइते भएका हुन् । उनी घाइते भएपछि फिल्मको छायांकन रोकिएको छ। उनी ठिक नभएसम्म फिल्मको छायांकन नहुने निर्माण टिमले बताएका छन्

उनी मुम्बईमा एक एक्सन सिन सुट गरिरहेका थिए। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको खुट्टामा फलामको रड खसेर चोट लागेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>