मनोरञ्जन

मणिपुरी परम्पराअनुसार अभिनेता रणदीप हुड्डाले प्रेमिकासँग गरे बिहे

Banner

काठमाडौँ, मंसिर १४-

बलिउड अभिनेता रणदीप हुड्डाले मणिपुरी परम्पराअनुसार विवाह गरेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख भए अनुसार मणिपुरी परम्पराअनुसार बिहीबार उनले प्रेमिका लिन लैशरामसँग विवाह गरेका हुन्।

विवाहमा रणदीपले मणिपुरको खास पगडी र सेतो रंगको धोती कुर्था लगाएका थिए। त्यस्तै लिनले सेतो र गुलाबी रंगको मणिपुरी सारी लगाएकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>