मनोरञ्जन
बलिउड अभिनेत्री विवाह गर्न प्रेमीसहित नेपाल आइपुगिन्
०

काठमाडौँ, मंसिर १०-
विवाह गर्न बलिउड अभिनेत्री तथा चर्चित युट्युबर प्रजक्ता कोली नेपाल आएका छन् । केही दिनअघि मुम्बईबाट नेपाल आइपुगेका यी दुईले पारिवारिक समारोहमा चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह गर्न लागेका हुन् ।
गत असोजमा उनले प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























