देश/प्रदेश
टिकटक प्रतिबन्ध विरूद्धको रिट न्यायाधीश कुमार चुडालको इजलासमा
०

काठमाडौं, मंसिर ४-
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ।
सामाजिक सदभाव बिग्रिन थालेको भन्दै गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर, सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ११ वटा रिट परेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>