देश/प्रदेश

मेनुकालाई इण्डियन आइडलको मंचमै फिल्मको अफर

Banner

काठमाडौँ, कात्तिक २५-

इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेललाई फिल्मको अफर आएको छ । उक्त शोको दिपावली विशेष एपिसोडमा मेनुकाको गायकीबाट प्रभावित हुँदै एक गेस्टले उनलाई फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन् ।

उनले आइडलको स्टेजमा भनेका छन्- एउटा फिल्म जो जुन लामो समयदेखि बनाउने तयारी छ । एक गायिका जसले आफ्नो स्वरबाट सबैको मन जित्छिन् र देख्न सक्दिनन् । त्यो फिल्म ‘लभ एट फस्ट साउण्ड’को कथावस्तुमा आधारित हुनेछ ।’

इण्डियन आइडलको मंचमै फिल्मको प्रस्ताव आएपछि मेनुकाले दिपावलीको राम्रो उपहार मिलेको बताएकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>