मनोरञ्जन

भगवान भेटिए श्रीमतीलाई फर्काइदेऊ भन्छु: मदनकृष्ण श्रेष्ठ

Banner

काठमाडौं, कात्तिक १६-

नेपाली टेलिशृंखलाबाट अभिनय यात्रा सुरू गरेका अभिनेता मदनकृष्ण श्रेष्ठ हास्य कलाकारको रूपमा चर्चित छन् । उनी श्रीमती यशोदा सुवेदीलाई सम्झिँदा भावुक हुन्छन् ।

केही दिनअघि एक कार्यक्रममा उनले अन्तर्वार्ता दिएका थिए । जुन अन्तर्वार्ताको सानो भिडिओ क्लिप सामाजिक संजालमा भाइरल भएको छ । कार्यक्रम प्रस्तोताले ‘फ्याट्ट भगवान भेटियो भने के माग्नुहुन्छ?’ भनेर प्रश्न सोधे । उनले जवाफ दिँदै भने,’मेरो श्रीमतीलाई फर्काइदेऊ भन्छु।’ यसपछि उनी भावुक हुँदै मुसुक्क हासेँ ।

लामो समयदेखि क्यान्सरले पीडित भएकी यशोधाको ६ वर्षअघि निधन भएको थियो । यशोदा र मदनले प्रेमविवाह गरेका थिए । दुवैले एकअर्कालाई खुबै माया गर्थे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>