भिडियो
सञ्जय चौधरीको थारु भाषाको गीत ‘घरपाला–२’ सार्वजनिक (भिडियो)
०

चितवन, कात्तिक ५–
युवा गायक सञ्जय चौधरीको थारु भाषाको अर्को गीत ‘घरपाला–२’ सार्वजनिक भएको छ ।
गायक चौधरीको युट्युव मार्फत उक्त गीतमा चौधरीकै शब्द र संगीत रहेको छ । भिडियोमा सुरेश चौधरी, रोहित सिंह चौधरी, स्वेच्छा महतो र शोभा चौधरीको अभिनय रहेको छ ।
हिरा चौधरीले निर्देशन गरेको भिडियोलाई सुरेश चौधरीले सम्पादन गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>