देश/प्रदेश
गायिका एलिना चौहानको नयाँ गीत ‘तिमी नै तिमी छौ ’ सार्वजनिक
०

काठमाडौं, भदौं २६-
गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ ल्याएकी छन् ।
लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो ।
खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ । एकान्त मगरले निर्देशन गरेको गीतको भिडियोमा नियुक्ति शेर्पा र डि किङ श्रवणको अभिनय रहेको छ । रोनिस तामाङकको छायांकन तथा एकान्त मगरको सम्पादन भिडियोमा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























