अपराध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट एक केजी सुनसहित एकजना पक्राउ

Banner

काठमाडौं,भदौ २६-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक केजी सुन बरामद भएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार दिउँसो एक केजी सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको बुझिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेको संख्या अझ बढ्न सक्ने छ । प्रहरीले थप केही खुलाएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>