क्रिकेट

विश्वकप एसियाली छनोटबाटै बाहिरियो नेपाल

Banner

काठमाडौं,भदौ २२-

नेपाल मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ । शुक्रबार बिहान भएको खेलमा थाइल्यान्डले नेपाललाई ४६ रनले पराजित गर्‍यो ।

१०६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन जोड्यो । नेपालका लागि कविता कुँवरले १७ तथा अप्सरा बेगम र कविता जोशीले १०-१९ रन बनाए । जितसँगै थाइल्यान्ड विश्वकपको विश्वस्तरको छनोटमा पुगेको छ ।

थाइल्यान्डले सन् २०२० मा विश्वकप खेलेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>