क्रिकेट

आसिफलाई मेडल लगाई दिएपछि विराट कोहलीको ठट्टा- एउटा मेडल मलाई पनि दिनु पर्यो

Banner

काठमाडौँ, भदौ २०-

राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले भारतीय खेलाडी विराट कोहलीले मजाक गर्दै क्याच छोडेकामा एउटा मेडल आफुले पनि पाउनुपर्ने बताएको उल्लेख गरेका छन् ।

स्वदेश फर्किएपछि आसिफले भने, ‘कोहलीबाट मेडल लगाउँदा निकै गर्व लागेको थियो । उहाँले अन्त्यमा एउटा मेडल मलाई पनि दिनु पर्यो क्याच छोडेकोमा भन्नु भएको थियो ।’

नेपाली टोलीका प्रशिक्षक मन्टी देशाईको आग्रहमा भारतीय खेलाडीहरुले तीन जना नेपाली खेलाडीलाई मेडल लगाई दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>