मनोरञ्जन

यश कुमारको ‘सुस्तरी’ गीतमा ओलीको तारिफः गीतले सुस्तरी होइन, एकै पटक मन छोयो

Banner

काठ्माडौं, साउन २४-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायक तथा नायक यश कुमारको नयाँ गीतको खुलेर तारिफ गरेका छन् । हिजो सार्वजनिक भएको यश कुमारको न ‘सुस्तरी सुस्तरी’ गीतको ओलीले खुलेर तारिफ गरेका हुन् ।

ओलीले आफूलाई गीत एकदमै मन परेको बताउँदै आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडिओ शेयर समेत गरेर लेखेका छन, ‘कलाकार यश कुमारको ‘सुस्तरी’ले सुस्तरी होइन, एकै पटक मन छोयो । नगर प्रहरी र मकै पोलेर गुजारा चलाउने किशोरी बीचको रोचक प्रेमकथा । हिजो बेलुका युट्युबमा हेरेर लिंक शेयर गरेको छु, हेर्नुस् है । शुभ बिहानी ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>