मनोरञ्जन

सारुकको सुसाइड नोटः कसैलाई दुःख नदिन प्रहरीसँग अनुरोध

Banner

काठमाडौं, साउन १४-

कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट भेटिएको हो। सारुकले सुसाइड नोटमा कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>