मनोरञ्जन
नारायण गोपालको ‘केही मीठो बात गर’ ३५ वर्षपछि भिडियोमा
०

काठमाडौंँ, असार २९-
स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ‘केहि मिठो बात गर’ रेकर्ड भएको ३५ वर्षपछि म्युजिक भिडियो निर्माण भएको छ । कालीप्रसाद रिजालको शब्द रहेको गीत स्वरसम्राट नारायण गोपालले विसं २०४५ मा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गराएका थिए ।
नारायणगोपाल संगीत कोषसँंगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो जसमा केकी अधिकारी र मोडल दीपक भट्टको अभिनय छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















