मनोरञ्जन

नायिका साम्राज्ञीले गाली बेइज्जती मुद्दामा पाइन् सफाइ

Banner

काठमाडौं,असार २७-

अभिनेता भुवन केसीले एक करोड क्षतिपूर्ती माग गर्दै दायर गरेको गाली बेइज्जती मुद्दामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सफाइ पाएकी छन् । शाहले एक अर्न्तवार्तामा केसीले आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन् । उक्त अर्न्तवार्ता लगत्तै केसीले जिल्ला अदालत काठमाडौंमा ०७७ साउन ९ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा न्यायाधीश वासुदेव पौडेलको इजलासले केसीको दाबी नपुग्ने भन्दै शाहलाई सफा दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>