Breaking News

नारायणी सहित देशका नौ नदीमा पानीको बहाव उल्लेख्य बढ्ने

Banner

चितवन, असार २२-

नारायणी नदी सहित देशका ९ वटा नदीहरूमा आज पनि पानीको बहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणी, कोशी, कर्णाली, महाकाली, कन्काई लगायतका नदीहरूको केही सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने महाशाखाले जानकारी दिएको हो ।

महाशाखाका अनुसार तमोर, त्रिवेणी, तामाकोशी, सुनकोशी, ‍त्रिशुली, सेती,भेरी, महाकाली र कन्काइ नदीमा पानीको बहाब उल्लेख्य बढ्नेछ। अन्य नदीहरूमा पनि जलसतह सामान्य बढ्ने बताइएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>