Breaking News

बालेनलाई हर्कको समर्थन, भन्छन्– विदेशीले बनाएको प्रधानमन्त्रीबाट के आशा गर्नु ?

Banner

काठमाडौं,असार २२-

धरान उमहानगरपालिकाका मेयर हर्क साम्पाङले विदेशीले बनाएको प्रधानमन्त्रीबाट आशा गर्न नसकिनेु बताएका छन् । बिहीबार राति ट्विटरमा काठमाडौं महानगरका मेयर बालेन शाहको पोस्टमा पतिक्रिया जनाउँदै दिँदै हर्कले लेखेका छन्,करोडौँ बुझाएर बनेका सांसद र विदेशीले बनाएको प्रधानमन्त्रीबाट के नै आशा गर्नु र ?

निरन्तर नेताहरूबारे खरो टिप्पणी गर्दै आएका बालेनले भारतीय गुलामुले देश चलाइरहेको बताएका छन् । उनले आफूलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको पनि बताएका छन् । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरूले देश चलाउँदै छ र म मात्र विरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरू हुन् ? बालेनले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>