मनोरञ्जन

हिमेशले परीक्षा दिँदै गर्दाको फोटो सामाजिक सञ्जालमा हालेपछि उठे विभिन्न प्रश्न

Banner

काठमाडौं, असार २१-

कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्तले आज सामाजिक सञ्जालमा राखेको तस्वीरलाई लिएर धेरैले प्रश्न उठेको छ । उनले परीक्षा दिँदै गर्दाको तस्वीर सामाजिक सञ्जालमा राखेपछि उनीमाथि धेरैले प्रश्न उठाको हो ।

‘आरआर कलेजमा स्नातकोत्तर अध्ययनरत हिमेशले राजनीतिशास्त्रको परीक्षा हुँदै गर्दा‘’ भन्दै फोटो शेयर गरेका थिए । तस्वीरमा उनी प्रश्नपत्र नियालिरहेका देखिन्छन् । सामान्यतया कुनै पनि परीक्षामा परीक्षार्थीलाई मोबाइल बोक्न अनुमति हुँदैन । त्यसो भए हिमेशले कसरी परीक्षा दिइरहेको फोटो खिचे भन्ने प्रश्न उठेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>