मनोरञ्जन
मैले दसैंमा बिहे गर्न लागेको खबर झुटो होः पूजा
०

काठमाडौं, असार १८-
अभिनेत्री पूजा शर्मा आगामी विजया दशमीमा प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर झुटो भएको बताएकी छिन् । यसपटक विजया दशमी कात्तिक ७ मा परेको र दसैंमा विवाह गर्ने तयारी नभएको उनले बताएकी हुन् ।
‘मेरो बिहेको कुरा मलाई थाहा छैन। दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो। कात्तिकमा पनि बिहे हुन्छ र !’ उनले भनिन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























