मनोरञ्जन

समिक्षासँग विवाह गर्न पाएँ म त एकदम लक्की हुन्छु: गायक आमेश

Banner

काठमाडौँ, असार १७-

अभिनेता तथा गायक आमेश भण्डारीले गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् ।

टेलिभिजन कार्यक्रममा ‘द प्रकाश सुवेदी शो’ को अन्तवार्तामा उनले समिक्षासँग विवाह गर्न तयार रहेको बताएका हुन् ।

शो का होस्ट प्रकाश सुवेदीले उनलाई समिक्षाको बुबाआमा केटा माग्दै आउनुभयो भने के तपाई उनीसँग विवाह गर्न तयार हुनुहुन्छ ? भन्ने प्रश्न राखेका थिए । जवाफमा उनले भने, ‘त्यस्तो भयो भने म त एकदम लक्की हुन्छु, म विवाह गर्छु, मेरो उमेर पनि भयो ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>