मनोरञ्जन

सलोन ‘त्रिलोक इन्टरनेशनल फिल्मफेयर’मा उत्कृष्ट अभिनेता घोषित

Banner

काठमाडौं, असार १६-

सलोन बस्नेतले छोटो सिनेमा ‘इम प्योर’ ले त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता घोषित भएका छन् ।

जुन २६ मा भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन छोटो सिनेमा विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।

अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>