Breaking News

हर्क र बालेनलाई जोड्न सके खुसी हुन्थ्यौँः रवि लामिछाने

Banner

काठमाडौं,असार ७-

रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्न सके खुसी हुने बताएका छन् । रास्वपाले गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् ।

“हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,” उनले भने, “हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ । उहाँको कामको प्रसंशा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>