मनोरञ्जन

‘तारक मेहताका उल्टा चश्मा’ बाट चर्चा कमाएकी भारतीय अभिनेत्री मुनमुन दत्त नेपालमा

Banner

काठमाडौँ, असार ८-

भारतीय अभिनेत्री मुनमुन दत्त नेपाल आएकी छन् । नेपाल आएकी अभिनेत्री दत्तले सामाजिक संजालबाट काठमाडौं घुमघामको तस्बिर सार्वजनिक गरेकी छिन् । पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर उनले सामाजिक संजाल मार्फत सेयर गरेकी छन् ।

दत्त पछिल्लो समय टीभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’ को कारणले चर्चामा छिन् । उनी यो सिरिजमा बबिता जी पात्रको भूमिका निर्वाह गर्दै आएकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>