मनोरञ्जन
३२ वर्षपछि फिल्म ‘थलाइवर १७०’ अमिताभ बच्चन र रजनीकान्त सँगै
०

भारत, जेठ २८-
भारतीय फिल्मका अभिनेता अमिताभ बच्चन र रजनीकान्त एउटै फिल्ममा देखिने भएका छन् । मिडिया रिपोर्टका अनुसार ३२ वर्षपछि अमिताभ बच्चनले रजनीकान्तको आगामी फिल्म ‘थलाइवर १७०’मा केमियो गर्न सक्छन् ।
रजनीकान्त अहिले आफ्नो फिल्म ‘जेलर’को सुटिङमा व्यस्त छन् । यी फिल्मपछि रजनीकान्त निर्देशक टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’ मा देखिनेछन् । यो फिल्म रजनीकान्तको करिअरको १७० औं फिल्म हो र अर्को वर्ष रिलिज हुनेछ । फिल्ममा अमिताभ बच्चनसँगै तमिल अभिनेता सूर्याको केमियो पनि देख्न सकिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























