Breaking News
सुख्खा पहिरोका कारण अबरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन
०

चितवन,जेठ ८-
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन भएको छ । सुख्खा पहिरो खसेपछि अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको हो ।
दिउसो २ः३५ बजेको समयमा इच्छाकामना गाँउपालिका ६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























