मनोरञ्जन

जेठ ११ गतेबाट पुनः प्रसारण हुँदै ‘सक्किगो नि’

Banner

काठमाडौँ, जेठ ४-

कमेडी जनरामा प्रसारण हुँदै आएको लोकप्रिय हास्यश्रृंखला ‘सक्किगो नि’ फेरि प्रसारणमा आउँदै छ । दुई पटक प्रसारणमा आउँदै रोकिएको शृङ्खला अब तेस्रो सिजनको रुपमा आउन लागेको हो ।

निर्माण संस्था जेपीटी क्रिएसनले टिजर मार्फत शृङ्खलाको तेस्रो सिजन जेठ ११ गतेदेखि हिमालय टिभी एचडीबाट प्रसारण हुने छ । जसलाई कुमार कट्टेल र अर्जुन घिमिरेले नै निर्देशन गदैँ छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>