खेलकुद

खराब ब्याटिङ कारण नेपाल १५७ रनमै अलआउट

Banner

काठमाडौं, वैशाख १४

कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ । एसीसी प्रिमियर कप क्रिकेमा कतारविरुद्ध नेपाल खराब ब्याटिङ कारण १५७ रनमै अलआउट भएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाललाई कतारले १५७ रनमै अलआउट गरेको हो ।

लगातार विकेट गुमाएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाउँन सफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>