मनोरञ्जन

वैशाख २२ गते लगनगाँठो कस्दै रियाशा र रुटिने

Banner

काठमाडौं, वैशाख ११

चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने ) विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

भिक्टर र रियाशाबीच यही २२ वैशाखमा विवाह हुन लागेको निकट स्रोतले जानकारी दिएको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>