मनोरञ्जन

‘द पोयट आइडल’ को उपाधि सिक्किमकी नीलमलाई

Banner

काठमाडौँ, वैशाख ९-

सिक्किमकी नीलम गुरुङले ‘द पोयट आइडल’ को उपाधि जितेकी छन् । शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा कवियत्री गुरुङ पहिलो सिजनको विजेता घोषित भएकी हुन् । विजेता गुरुङले उपाधि जितेसँगै १० लाख रुपैयाँ हात पारेकी छन् । ग्रान्ड फिनालेमा निलमसहित नाथान रायन, मिल्सन राई र पल्लविवबीच प्रतिस्पर्धा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>