मनोरञ्जन
गत वर्ष बाइक हाँक्दै थाइल्याण्ड पुगेका भारतीय सुपरस्टार अजित कुमार नेपालपनि बाइकमै आइपुगे
०

काठमाडौं, वैशाख ४
दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका छन् । आइतबार धुनषाको ढल्केबरमा देखिएका उनी सोमबार झापाको सुरुंगा पुगेका छन् । बाइकसहित उनी केही सहयोगीसँग पूर्वी नेपालमा आइपुगेका हुन् ।
मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीरलाई फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । गत वर्ष उनी बाइक हाँक्दै थाइल्याण्ड पुगेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























