मनोरञ्जन

यो वर्ष म बैबाहिक बन्धनमा बाधिँदैछुः पूजा शर्मा

Banner

काठमाडौं, वैशाख १

नायिका पूजा शर्माले आफू यो वर्ष बैबाहिक जीवनमा बाँधिने बताएकी छिन् । नयाँ वर्षको अवसरमा काठमाडौंको काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको बार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले यस्तो बताएकी हुन् ।

पूजाले यो बर्ष आफूले केही कुराहरु सोचेको र त्यसलाई पुरा गर्न तल्लिन रहने बताइन् । पूजा र उनका प्रेमी युद्ध बानियाँले ललितपुरको झम्सिखेलमा रेष्टुरेन्ट संचालन गर्दैैछन् ।

पूजाले भनिन्,‘यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय समेत लिदैछु । यो वर्ष बैबाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>