मनोरञ्जन

दीपकराजको व्यंग्यात्मक प्रश्नः फुर्सद भो, म पनि रविविरुद्ध एउटा मुद्दा हाल्दिउँ कि क्या हो ?

Banner

काठमाडौं, चैत २२-

चलचित्र निर्माता तथा अभिनेता दिपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दामाथि मुद्दा खापिएकोप्रति घुमाउरो असन्तुष्टि प्रकट गरेका छन् ।

उनले फेसबुकमा कटाक्षपूर्ण स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् । गिरीले फुर्सदको समयमा लामिछानेलाई मुद्धा हालौँ ? भन्ने व्यंग्यात्मक प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘अलिकति फुर्सद पनि भो । के गर्ने होला? एउटा मुद्दा म पनि हाल्दिउँ कि क्या हो रवि लामिछाने लाई ?’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>