मनोरञ्जन
हर्क साम्पाङले अन्तर्राष्ट्रिय फिल्म महोत्सवलाई लक्षित गरी आफैंमाथि बन्न लागेको डकुमेन्ट्री फिल्मको गरे शुभसाइत
०

काठमाडौं, चैत २०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि डकुमेन्ट्री फिल्म निर्माण सुरु भएको छ । ‘हर्क साम्पाङ अ रिभोलुसन’ नाममा निर्माण गरिने डकुमेन्ट्रीको सोमबार मेयर साम्पाङले शुभसाइत गरेका हुन् ।
चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका अरुणकुमार प्रधानले निर्देशन गर्ने यो फिल्मले मेयर साम्पाङले सञ्चालन गरिरहेको कोकाहा खानेपानी योजना अभियानलाई चित्रण गर्नेछ । डकुमेन्ट्री फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवलाई लक्षित गरी निर्माण गरिने निर्देशक प्रधानले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























