भिडियो

हेमन्त र एलिनाको ‘मायाले नै हो रैछ..’सार्वजनिक (भिडियो)

Banner

चितवन, चैत ९–

सदाबहार चर्चित गायक हेमन्त शर्मा र पछिल्लो समयमा चर्चामा रहेको गीत ‘धोकेबाज’की गायिका एलिना चौहानको ‘मायाले नै हो रैछ संसार देख्याउन्या’ बोलको गीत सार्वजनिक भएको छ । गायक शर्माको आफ्नै युट्युव च्यानल मार्फत बिहीबार दिउँसो गीत सार्वजनिक गरिएको हो ।

पश्चिम नेपालको भाषा शैलीमा रहेको यस गीत हरि उप्रेतीले लेखेका हुन् । यस गीतमा तृप्ती खड्का गुरुङले संगीत भरेकी छन् । यस गीतको भिडियोमा स्मारिका ढकाल र विजय पुनको अभिनय रहेको छ । भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>