मनोरञ्जन
नायक अनमोल केसीले गरे बन्जी जम्प र स्काई साइक्लिङ
०

काठमाडौं, चैत ४
नायक अनमोल केसीले कुश्मामा स्काई साइक्लिङ र बन्जी जम्प गरेका छन् ।
शनिबार केसी आफ्ना साथीहरूसँग बन्जी जम्प गर्न कुश्मा पुगेका हुन्। बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएको द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>