मनोरञ्जन
अनमोलको स्टाटस प्रति जापानका वितरकले दिए सामाजिक सञ्जालबाटै चेतावनी
०

काठमाडौं, चैत ४-
नायक अनमोल केसीले आफू अभिनीत चलचित्र ‘छड्के २.०’ बाट दर्शकलाई निराश बनाएको बताउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि सो चलचित्रका जापानका वितरक सचिन आचार्यले आक्रोश व्यक्त गरेका छन्। जापानमा ‘छड्के २.०’ लाग्दालाग्दै अनमोलको स्टाटस आएपछि आफ्नो लगानी डुबेको उनको गुनासो हो ।
माफी मागेर दर्शक भड्काएको भन्दै आचार्य अनमोलमाथि खनिएका हुन्। उनले लेखेका छन्, ‘उता मेघा स्टारलाई सहानुभूति कमाउनु थियो। पुरै आत्मसमर्पण गरिबक्स्यो। आफ्नो यता अझै शो हुँदै छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>