मनोरञ्जन
कान्तिपुरमा आजबाट प्रसारण हुने ‘मुन्द्रेको कमेडी क्लब’ को पहिलो अतिथि प्रदीप खड्का
०

काठमाडौँ, चैत २-
हाँस्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागेको शोमा पहिलो अतिथि अभिनेता प्रदीप खड्का रहेका छन्।
जितु नेपालले सामाजिक सञ्जालमार्फत शो छायांकनको एक तस्बिर सार्वजनिक गरेका छन्। केही दिनअघि आज प्रसारण हुने एपिसोडको ट्रेलर सार्वजनिक गरिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























