देश/प्रदेश

नव जागृत माविले गर्‍यो अभिनेता पुष्प खड्का सहित अन्य पूर्व विद्यार्थीलाई सम्मान

Banner

कैलाली, चैत १-

कैलालीको लम्कीचुहामा रहेको नव जागृत माध्यमिक विद्यालयले पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कृषक, व्यापारी, शिक्षकदेखि कलाकार र सांसदसम्म छन् । विद्यालयले ५४ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न ओहोदामा पुगेका आफ्ना ६७ जना पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

पूर्व सांसद गङ्गा थारु, पूर्व राष्ट्रिय सभा सदस्य कमल कुमारी ओली, संविधानसभा सदस्य रामदुलारी चौधरी, नायक पुष्प खड्का, नार्कका कृषि वैज्ञानिक रामबहादुर खड्कालाई सम्मानीत भएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>