मनोरञ्जन
पहिलो पटक नेपाल आउँदै भारतीय गायक हनी सिंह
०

काठमाडौं, फागुन २९-
भारतीय गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन्। उनी चैत २५ गते काठमाडौं बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुनेछन्।
युनिफाइ नेपालको आयोजनामा हुने कार्यक्रममा उनको सहभागिता रहने आयोजकले जनाएका छन्। ह्यातमा हुने कार्यक्रमको टिकट सबै मूल्यसम्बन्धी जानकारी ई-सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























