मनोरञ्जन
पोएट आइडलमा शुक्रबार ‘वाइल्ड कार्ड’ प्रस्तुति, दुई जना छनोट हुने
०

काठमाडौं, फागुन २९-
रियालिटी शो द पोएट आइडलमा शुक्रबार वाइल्ड कार्ड प्रस्तुति हुने भएको छ । वाइल्ड कार्डमार्फत शोमा पुनः प्रवेशका लागि सात जना प्रतिस्पर्धीले कविता वाचन गर्नेछन् ।
शोमा अहिले आठ जना प्रतियोगी छन् । उनीहरुमध्ये बिहीबार प्रसारण हुने कार्यक्रमबाट दुई जना बाहिरिनेछन् । त्यसपछि वाइल्ड कार्डमार्फत दुई जना छनोट हुने द पोएट आइडलका निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























