मनोरञ्जन
‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री बनिन् मिसेल योह
०

काठमाडौं, फागुन २९-
नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्ड समारोहमा मिसेल योह सर्वश्रेष्ठ अभिनेत्री अवार्ड जित्ने पहिलो एसियाली महिला बनेकी छन् । उनले ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ फिल्मबाट सर्वोत्कृष्ट अभिनेत्री ट्रफी पाएकी हुन् ।
‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता चर्चित मार्सल आर्ट्स फिल्ममा अभिनय गरेको लामो समयपछि अन्ततः योहले अवार्ड जितेकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























