देश/प्रदेश

दयाहाङ राई, बुद्धि तामाङ सहित १३ कलाकारले खोलेको लेन्चाखिम रेष्टुरेन्ट

Banner

काठमाडौं, फागुन २८-

दयाहाङ राईसहित १३ कलाकार काठमाडौंमा रेष्टुरेन्ट सञ्चालन गरेका छन् । उनीहरु मिलेर एक करोड २० लाख रूपैयाँभन्दा बढीमा काठमाडौंको बानेश्वरस्थित थापागाउँमा लेन्चाखिम रेष्टुरेन्ट सञ्चालन गरेका हुन् ।

मण्डला नाटकघरसँग जोडिएका सबै कलाकारहरू मिलेर लेन्चाखिम सञ्चालनमा ल्याइएका हुन्।  जस्मा बुद्धि तामाङ, सृजना सुब्बा, विजय बराललगायत १३ जना छन्। गत सातादेखि सञ्चालनमा आएको यो रेष्टुरेन्ट मण्डला नाटकघरको माथिल्लो दुई तलामा छ। पहिलो तलामा क्याफे छ भने दोस्रो तलामा बारसहितको रेस्टुरेन्ट छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>