मनोरञ्जन

समीक्षा अधिकारीको ‘रूदै हिँड्नु पर्छ’ गीत सार्वजनिक (भिडिओ)

Banner

काठमाडौं, फागुन १८

गायिका समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ।

शनिबार खत्री सुवास युट्युब च्यानलमार्फत ‘रूदै हिँड्नु पर्छ’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा उनीसँगै सुवास खत्री र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ। सुजित खत्रीको शब्द रहेको गीतमा हेमन्त कान्छा रसाइलीले संगीत भरेका छन्। सुनौलो सपना बोकेर विदेशी हिँडेका युवाहरूको पीडा र व्यथालाई गीतमा समेटिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>